• ट्रेण्डिङ्ग :
एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरिदै

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरिदै


  • 4.8K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरिदै

    काठमाडौं, १७ फागुन ।अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

    images

    एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

    एमसीसी गत आइतबार संसदबाट अनुमोदन भइसकेको छ । 


    तेस्रो आँखा