• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत


  • 3.5K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.3K Views

    राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत

    काठमाडौं, १४ कात्तिक । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

    images

    बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो ।


    तेस्रो आँखा