• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीका अध्यक्ष नेपालको पत्रकार सम्मेलन

एकीकृत समाजवादीका अध्यक्ष नेपालको पत्रकार सम्मेलन


  • 7.0K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    एकीकृत समाजवादीका अध्यक्ष नेपालको पत्रकार सम्मेलन

    काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    images

    दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ । 


    तेस्रो आँखा