• ट्रेण्डिङ्ग :
हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित


  • 3.0K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.6K Views

    हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

    काठमाडौं १७ कात्तिक । ‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। 

    images

    समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो।  नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन सकेनन्। सन्दीप जोरा डक आउट भएपछि नेपालको ब्याटिङ लाइन कमजोर देखिएको थियो।

    टस हार्दै ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नेपालका लागि प्रतिस जिसी र नारायण जोशीले एकरएक विकेट लिए। १२४ रनको लक्ष्य पछ्याएको नेपाल अलआउट हुँदै पराजित भएको हो। यो प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको थियो। 


    तेस्रो आँखा