• ट्रेण्डिङ्ग :
गुलशन झा एकदिवसीय खेलमा धेरै रन दिने बलर बने

गुलशन झा एकदिवसीय खेलमा धेरै रन दिने बलर बने


  • 3.3K
    SHARES
    • कार्तिक १८, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    गुलशन झा एकदिवसीय खेलमा धेरै रन दिने बलर बने

    गुलशन झाले क्रिकेटको एकदिवसीय खेलमा नेपाली बलरहरु मध्य धेरै रन दिने बलरको किर्तिमान राखेका छन्।

    images

    अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ को खेलमा अमेरिकाविरुद्ध उनले ८७ रन दिएर  उक्त कीर्तिमान बनेको हो।

    तीव्र गतिका नेपाली बलर गुलशन झाले  अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए। गुलशन अघि नेपालबाट  एकदिवसीय खेलमा धेरै रन दिने नेपाली बलर सोमपाल कामी हुन।उनले गतवर्ष एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिएका थिए।

    क्रिकेटको एकदिवसीय खेलमा अहिलेसम्म एकै खेलमा सबै भन्दा धेरै रन दिने बलरमा नेदरल्यान्ड्सका बास डि लिडे रहेका छन । लिडेले २०२३ को विश्वकपमा अष्टेलियाविरुद्ध १० ओभरमा २ विकेट लिदै ११५ रन दिएका थिए।  


    तेस्रो आँखा