• ट्रेण्डिङ्ग :
अमेरिका निर्वाचन : ट्रम्पको अग्रता कायमै

अमेरिका निर्वाचन : ट्रम्पको अग्रता कायमै


  • 2.8K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    अमेरिका निर्वाचन : ट्रम्पको अग्रता कायमै

    काठमाडौँ, २१ कात्तिक ।  अमेरिकामा नयाँ राष्ट्रपतिका मङ्गलवार भएको निर्वाचन सम्पन्न भएको छ । मतदानपछि सुरु भएको मतगणनाको नतिजाअनुसार पदासीन उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिता अग्रस्थानमा रहेको छ । 

    images

    यो निर्वाचनबाट अमेरिकाका लागि ४७ औँ राष्ट्रपति छानिने छन् । यो समाचार तयार पार्दासम्मको नतिजाअनुसार डोनाल्ड ट्रम्पको १५४ र कमला ह्यारिसले ५३ सिट जीत हासिल गरेका छन् । सिएनएनबाट


    तेस्रो आँखा