• ट्रेण्डिङ्ग :
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


  • 2.1K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.3K Views

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान साढे ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । 

    images

    बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

    साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।


    तेस्रो आँखा