• ट्रेण्डिङ्ग :
वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान

वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान


  • 2.2K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.4K Views

    वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान

    काठमाडौं, २४ कात्तिक  । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गर्नु भएको छ ।

    images

    सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ । मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा.दीपककुमार खराल लगायतका हुनुहुन्छ ।

    सम्मेलनमा नेपालले जलवायु अनुकूलन, हानि, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरुको विषय प्रमुख रुपमा उठान गर्ने तयारी गरेको छ ।


    तेस्रो आँखा