• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषदको बैठक आह्वान

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषदको बैठक आह्वान


  • 2.1K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषदको बैठक आह्वान

    काठमाडौं २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । बैठक आइतबार साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ ।

    images

    आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ ।  प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता  नियमित बैठक बस्न सकेको थिएन ।


    तेस्रो आँखा