• ट्रेण्डिङ्ग :
चौथो पटक म्याद थपका लागि रविलाई अदालत लगियो

चौथो पटक म्याद थपका लागि रविलाई अदालत लगियो


  • 2.7K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.2K Views

    चौथो पटक म्याद थपका लागि रविलाई अदालत लगियो

    काठमाडौं २५ कात्तिक । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले चौथो पटक थपेको म्याद सकिएपछि उनलाई पुनः म्याद थपको लागि अदालत पेस गरिएको हो ।

    images

    लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ । उनीसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ ।


    तेस्रो आँखा