• ट्रेण्डिङ्ग :
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ


  • 2.7K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

    काठमाडौं २५ कात्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अधिकारीको निवासबाटै पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आजै  काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

    images

    अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि भनेर जापान गएपनि संकाशपद देखेर त्यहाँको अध्यागमन विभागले बिमानस्थलबाटै फिर्ता गरेको थियो ।


    तेस्रो आँखा