• ट्रेण्डिङ्ग :
अस्ट्रेलियासँगको ओडिआई सिरिज पाकिस्तानले जित्यो

अस्ट्रेलियासँगको ओडिआई सिरिज पाकिस्तानले जित्यो


  • 2.9K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.5K Views

    अस्ट्रेलियासँगको ओडिआई सिरिज पाकिस्तानले जित्यो

    काठमाडौं, २५ कात्तिक । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ ले जितेको छ ।

    images

    आज आइतबार भएको तेस्रो तथा निर्णायक खेल ८ विकेटले जित्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो ।

    जितका लागि १ सय ४१ रनको सामान्य लक्ष्य पाकिस्तानले २६।३ ओभरमा २१ विकेट गुमाएर पूरा गर्‍यो ।

    घरेलु टोली अस्ट्रेलिया पाकिस्तानसँग घरेलु मैदानमै स्तब्ध बन्यो ।


    तेस्रो आँखा