• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा चीन र अमेरिकाका लागि आवासीय राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा चीन र अमेरिकाका लागि आवासीय राजदूत नियुक्त


  • 2.6K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    राष्ट्रपति पौडेलद्वारा चीन र अमेरिकाका लागि आवासीय राजदूत नियुक्त

    काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

    images

    राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

    chin-and-amrica-rajdud-mk-scaled.jpg

     


    तेस्रो आँखा