• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई जहाज मार्फत बुटवल लगिदै

रवि लामिछानेलाई जहाज मार्फत बुटवल लगिदै


  • 4.6K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.1K Views

    रवि लामिछानेलाई जहाज मार्फत बुटवल लगिदै

    काठमाडौं, २६ कात्तिक । पोखराबाट भैरहवा जहाज उड्न ढिलाइ भएको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुटवल लैजाने तयारी भए पनि जहाज उड्न ढिलाइ भएको हो ।

    images

    विमानस्थलकारअनुसार भिजिबिलिटी नहुँदा जहाज उड्न सकेको छैन । ‘उहाँ रवि लामिछानेसहित यात्रुहरूलाई जहाजभित्र राखिसकिएको छ,’ विमानस्थलले भन्यो, ‘भिजिबिलिटी नहुँदा जहाज उड्न सकेको छैन ।’

    उनलाई बुद्ध एयरको जहाजबाट भैरहवा लगिनेछ । गत कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चःमतिबाट पक्राउ गरी कास्की लगिएको थियो ।

     


    तेस्रो आँखा