शनिबार, कार्तिक २२ गते २०८३
दाङ, २८ कात्तिक । दाङको बङ्गलाचुली गाउँपालिका ३ स्थित सुन्दर दाङवाङ गाउँ । करिब दुई सय घरधुरी रहेको यो गाउँमा क्षेत्री, मगर र दलितहरूको बसोबास छ । तस्बिरः रासस