• ट्रेण्डिङ्ग :
सिरियामा भएको आक्रमणबाट १५ जनाको मृत्यु, १६ घाइते

सिरियामा भएको आक्रमणबाट १५ जनाको मृत्यु, १६ घाइते


  • 2.5K
    SHARES
    • कार्तिक ३०, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    सिरियामा भएको आक्रमणबाट १५ जनाको मृत्यु, १६ घाइते

    एजेन्सी ३० कात्तिक । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणबाट १५ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

    images

    इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण शुरु भएको थियो ।  दमास्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तर पश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनहरूलाई निशाना बनाएको थियो । आक्रमणले महिला र बालबालिकासहित अन्य १६ जना घाइते भएको बताइएको छ । सिन्ह्वा


    तेस्रो आँखा