• ट्रेण्डिङ्ग :
रास्वपाले कीर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने

रास्वपाले कीर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने


  • 2.5K
    SHARES
    • मंसिर २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.9K Views

    रास्वपाले कीर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने

    काठमाडौं २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने भएको छ । रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका प्रमुखमा उमेदवारी नदिने जानकारी दिनुभयो । 

    images

    काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम भइरहेको छ । 


    तेस्रो आँखा