• ट्रेण्डिङ्ग :
पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

पूर्व सभामुख दमननाथ ढुंगानाको निधन


  • 3.1K
    SHARES
    • मंसिर २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

    काठमाडौं २ मंसिर । पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । उहाँको आइतबार दिउँसो २ बजेको समयमा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।  

    images

    ढुंगाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 


    तेस्रो आँखा