• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


  • 1.6K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 2.5K Views

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

    images

    बैठकमा स्थानीय तह उपनिर्वाचन, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ ।

    सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’को व्यस्तताका कारण स्थगित गरिएको थियो ।


    तेस्रो आँखा