• ट्रेण्डिङ्ग :
संविधानसभा सदस्य सिद्दिकीको निधन

संविधानसभा सदस्य सिद्दिकीको निधन


  • 2.0K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.1K Views

    संविधानसभा सदस्य सिद्दिकीको निधन

    बाँके ४ मंसिर । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । 

    images

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी काँग्रेस नेता सिद्दिकीको ५७ वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको हो । 

    इमान्दार र जुझारु स्वभावका सिद्दिकी पहिलो संविधानसभा २०६४ मा सभासद् हुनुभएको थियो । उहाँको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा