• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • 2.1K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.2K Views

    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं ६ मंसिर । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images

    यही मंसिर १६ मा स्थानीय तहको उपचुनाव हुँदै छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणको तयारीमा छन् । यीलगायतका सरकारका कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।


    तेस्रो आँखा