• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

राष्ट्रपति पौडेलद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना


  • 1.9K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.0K Views

    राष्ट्रपति पौडेलद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

    काठमाडौं ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

    images

    राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो ।

    पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।


    तेस्रो आँखा