• ट्रेण्डिङ्ग :
होटलमा युवा–युवती मृत भेटिए

होटलमा युवा–युवती मृत भेटिए


  • 3.2K
    SHARES
    • मंसिर ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.0K Views

    होटलमा युवा–युवती मृत भेटिए

    काठमाडौं ९ मंसिर । सिनामंगलको एक होटलमा युवा–युवती मृत भेटिएका छन् । उनीहरु आइतबार बिहान उक्त होटलमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    images

    मृत भेटिनेमा सुनसरी जिल्ला ठेगाना भएका करिव २५/२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ । उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । प्रहरी टोली घटनास्थलमा भर्खर पुगकाले थप विवरण आउन बाँकी रहेको छ ।


    तेस्रो आँखा