• ट्रेण्डिङ्ग :
परराष्ट्र मन्त्री राणाको जापान जाने कार्यक्रम स्थगित

परराष्ट्र मन्त्री राणाको जापान जाने कार्यक्रम स्थगित


  • 1.7K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 2.6K Views

    परराष्ट्र मन्त्री राणाको जापान जाने कार्यक्रम स्थगित

    काठमाडौं १० मंसिर । परराष्ट्र मन्त्री आरजु राणा देउवाको जापान जाने कार्यक्रम स्थगित भएको छ । परराष्ट्र मन्त्री राणा सोमबार जापान जाने र त्यहीँबाट चीन भ्रमणमा जाने कार्यक्रम थियो ।

    images

    स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।

    ‘परराष्ट्र मन्त्री राणा बिहीबार चीन भ्रमणमा जाने कार्यक्रम छ। शुक्रबार उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


    तेस्रो आँखा