• ट्रेण्डिङ्ग :
चीन भ्रमणबारे सरोकारवालाहरूसँग छलफलमा प्रधानमन्त्री

चीन भ्रमणबारे सरोकारवालाहरूसँग छलफलमा प्रधानमन्त्री


  • 1.9K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.0K Views

    चीन भ्रमणबारे सरोकारवालाहरूसँग छलफलमा प्रधानमन्त्री

    काठमाडौँ १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरूसँग छलफल सुरु गर्नु भएको छ ।

    images

    उहाँले आफ्नो चीन भ्रमणका एजेण्डाहरुका बारेमा सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग विषयमा छलफल थाल्नु भएको हो । प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गर्नु भएको छ ।


    तेस्रो आँखा