• ट्रेण्डिङ्ग :
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै


  • 2.1K
    SHARES
    • मंसिर ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.2K Views

    रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आज मङ्गलवार पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

    images

    पत्रकार सम्मेलन तह स्थानीय तहको उपनिर्वाचन र वर्तमान राजनीतिक घटनाक्रमबारे केन्द्रित रहने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भएको हो ।

    ‘आज वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ,’उहाँले भन्नुभयो,‘आकस्मिक रूपमा आयोजना गरिएको यो बैठक विशेष तह स्थानीय तहको उपनिर्वाचन र वर्तमान राजनीतिक घटनाक्रममा केन्द्रित रहनेछ ।’


    तेस्रो आँखा