• ट्रेण्डिङ्ग :
लुम्बिनीमा प्रधानमन्त्रीलाई स्वागत

लुम्बिनीमा प्रधानमन्त्रीलाई स्वागत


  • 3.7K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.7K Views

    लुम्बिनीमा प्रधानमन्त्रीलाई स्वागत

    दाङ १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नु भएको छ ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आउनु भएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हो ।

    images
    b85f0eca-eadb-4853-b945-a70414353717.jpg

    कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भटटराई सहभागी हुदै हुनुहुन्छ । आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन ।

    7d44b2c7-204f-4c55-b81b-ba3ef2798018.jpg
    919b1f99-dcbd-4e19-9884-f4cc0af1afe0.jpg


    तेस्रो आँखा