• ट्रेण्डिङ्ग :
इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा

इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा


  • 3.1K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.8K Views

    इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा

    काठमाडौं, १६ मंसिर । हिज्बुल्लाह नेता नइम कासिमले इजरायलसँगको युद्धमा आफूहर विजयी भएको घोषणा गर्नुभएको छ । आफ्नो समूहले हिजबुल्लाहलाई हटाउने र प्रतिरोधलाई कमजोर पार्ने इजरायलको प्रयासलाई विफल पारेको उहाँको दाबी छ ।

    images

    इजरायलसँगको युद्धविराम गत बुधवार बिहानैदेखि लागू भएपछि कासिमले आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गर्नुभएको छ । कासिमले यो नतिजालाई इजरायली शत्रुमाथिको प्रतिरोधका लागि ठूलो विजय भएको रुपमा लिएको बताउनु भएको छ । सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न हिजबुल्लाह र लेबनानी सेना बीचको समन्वयलाई पनि जोड दिनुभयो ।


    तेस्रो आँखा