• ट्रेण्डिङ्ग :
स्थानीय तह उपनिर्वाचन : मतगणना सुरु

स्थानीय तह उपनिर्वाचन : मतगणना सुरु


  • 2.6K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    स्थानीय तह उपनिर्वाचन : मतगणना सुरु

    काठमाडौं, १६ मंसिर  । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ ।

    images

    गोरखा नगरपालिका वडा नम्बर–५,कालीकोटको तिलागुफा नगरपलिका–४, जाजरकोटको कुशे गाउँपालिका ७,ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को लगायतका विभिन्न स्थानमा मतगणना सुरु भइरहेको हो ।

    यस्तै उपनिर्वाचन सम्पन्न भएको काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि मतगणना थाल्ने तयारी भइरहेको छ। सबै मतपेटिकाहरू मतगणना स्थलमा ल्याइसकिएको छ ।

    बालाजुको चस्मतिस्थित १६ नम्बर वडा कार्यालयमा मतगणना हुनेछ । अहिले सर्वदलीय बैठक बसिरहेको छ।


    तेस्रो आँखा