• ट्रेण्डिङ्ग :
त्रियुगा नगरपालिका - १२ मा माओवादी केन्द्रका नविन कुमार विजयी

त्रियुगा नगरपालिका - १२ मा माओवादी केन्द्रका नविन कुमार विजयी


  • 2.7K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.2K Views

    त्रियुगा नगरपालिका - १२ मा माओवादी केन्द्रका नविन कुमार विजयी

    उदयपुर, १७ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनमा माओवादी केन्द्रले जित हात पारेको छ । माओवादी केन्द्रका उम्मेदवार नविन कुमार वान्तवा राई ९२३ मतसहित विजयी हुनुभएको छ । 

    images

    राईका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीनाराण चौधरीले ६०८ मत प्राप्त गर्नुभयो भने कांग्रेसका सन्जिव काफ्लेले ३५९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

    यसअघिको निर्वाचनमा कांग्रेसले जितेको थियो भने यो उपनिर्वाचनमा कांग्रेस तेस्रो भएको छ ।


    तेस्रो आँखा