• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता


  • 5.5K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 8.4K Views

    प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता भएको हो ।

    images

    यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको हो । लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

    प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि चीन भ्रमणमा निस्किएका हुन् ।


    तेस्रो आँखा