• ट्रेण्डिङ्ग :
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने

चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने


  • 2.7K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.1K Views

    चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने

    काठमाडौं, १८ मंसिर । चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने  भएको छ ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभयो हो ।

    images

    यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । सोमबार चीन भ्रमण गएका ओली यही मंसिर २० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।


    तेस्रो आँखा