काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक सचिवालय बैठकमा बोलाएको छ ।
भर्चुअल जुम मार्फत पार्टी सचिवालय बैठक बसिरहेको छ । उपसभापति डिपि अर्यालले बोलाउनु भएको आकस्मिक बैठकमा समसामयिक विषयमा छलफल हुँदै छ ।
आकस्मिक बैठकमा लामिछानेलाई मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उनको डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो
