• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न सांसद भण्डारीको आग्रह

रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न सांसद भण्डारीको आग्रह


  • 2.8K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.3K Views

    रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न सांसद भण्डारीको आग्रह

    काठमाडौँ, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न आग्रह गर्नुभएको छ । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूहरूले अनुसन्धान गर्नुहुँदैन नभनेको भन्दै विनाकारण हिरासतमा नराख्न आग्रह गर्नुभएको हो। 

    images

    सांसद भण्डारीले लामिछानेलाई राति सुतेको बेला मध्यरातमा चितवनबाट पोखरा लगिएको भन्दै त्यसको विरोध पनि गरिन् । ‘ब्लडप्रेरेशर भएका बेलमा चितवनबाट पोखरा किन लगियो थाहा पाउनुपर्छ,’ उहाँले भन्नुभयो,‘यो संविधान र मानवअधिकारको उलंंघन हो ।’ 

    सांसद भण्डारीले कसैको ज्यान जोखिममा पार्ने अधिकार कसैसँग नभएको बताउनुभयो ।  


    तेस्रो आँखा