• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दै


  • 7.0K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    प्रतिनिधि सभा बैठक आज बस्दै

    काठमाडौं, २२ फागुन । प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद सचिवायलका अनुसार आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    images

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ ।  

    प्रतिनिधि सभा बैठक बस्नु अघि आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्दैछ । 

    275160803_744843206433380_157972542326633318_n.jpg


    तेस्रो आँखा