• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै


  • 1.7K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.7K Views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौँ २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो ।

    images

    साँझ ५ बजे बस्ने बैठक प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठक भएकाले समसामयिक विषयमा छलफलका साथै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।


    तेस्रो आँखा