• ट्रेण्डिङ्ग :
कार्यव्यवस्था परामर्श समिति बैठकमा महाअभियोगबारे समिति गठन गर्ने विषयमा छलफल हुने 

कार्यव्यवस्था परामर्श समिति बैठकमा महाअभियोगबारे समिति गठन गर्ने विषयमा छलफल हुने 


  • 7.9K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    कार्यव्यवस्था परामर्श समिति बैठकमा महाअभियोगबारे समिति गठन गर्ने विषयमा छलफल हुने 

    काठमाडौं, २२ फागुन। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन्।

    images

    आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल हुने स्रोतले बतायो।

    समितिले महाअभियोग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्यसूची तय हुनेछ।


    तेस्रो आँखा