• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको बैठक भाेलीलाई सर्याे

माओवादी केन्द्रको बैठक भाेलीलाई सर्याे


  • 8.8K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    माओवादी केन्द्रको  बैठक भाेलीलाई सर्याे

    काठमाडाैं,२२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    images

    केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेकाले बैठक स्थगित भएको नेता हरिबोल गजुरेलले जानकारी दिए । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ ।

    तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षबाहेक अन्य पदहरु पनि रिक्त छन् । माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप