• ट्रेण्डिङ्ग :
बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन


  • 10.3K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

    काठमाडौं, २२  फागुन। बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन्। 

    images

    मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ। उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन्। 


    तेस्रो आँखा