• ट्रेण्डिङ्ग :
नेकपा (माओवादी केन्द्र) घोराहीद्धारा पदाधिकारी सम्मान

नेकपा (माओवादी केन्द्र) घोराहीद्धारा पदाधिकारी सम्मान


  • 2.7K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.2K Views

    नेकपा (माओवादी केन्द्र) घोराहीद्धारा पदाधिकारी सम्मान

    घोराही ३० मंसिर । नेकपा (माओवादी केन्द्र) घोराहीले आइतवार नवनिर्वाचित वडा पदाधिकारीहरुलाई स्वागत सम्मान गरेको छ । नगर अध्यक्ष खिमबहादुर चौधरी अटलको अध्यक्षता एवं पार्टीका केन्द्रिय सदस्य हेमराज शर्मा डाइमण्डको प्रमुख आतिथ्यमा अविर मालाले १९ सै वडा अध्यक्ष सहित पदाधिकारी सम्मान गरेको हो ।

    images

    सो अवसरमा केन्द्रिय सदस्य भिमकुमारी बुढा, नगर इन्चार्ज तुसी डाँगी लगाएतले प्रशिक्षनात्मक शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत पार्टीका नगर उपाध्यक्ष  साकार थारुले र सञ्चालन सचिव वसन्त चौधरीले गर्नुभएको थियो ।

    bd1afc9d-ef28-4419-80b1-564a3398d5fa.jpg


    तेस्रो आँखा