• ट्रेण्डिङ्ग :
 फागुन २९ सम्मका लागि संसद् बैठक स्थगित

 फागुन २९ सम्मका लागि संसद् बैठक स्थगित


  • 5.0K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

     फागुन २९ सम्मका लागि संसद् बैठक स्थगित

    काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । बैठक फागुन २९ दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । 

    images

    आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।


    तेस्रो आँखा