• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद बैठक स्थगित

मन्त्रिपरिषद बैठक स्थगित


  • 2.1K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.2K Views

    मन्त्रिपरिषद बैठक स्थगित

    काठमाडौँ, ४ पुस । आज बस्ने  मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको थियो ।  बैठक स्थगित भएको श्रोतले जनाएको छ । 

    images

    बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो । साथै  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको थियो ।


    तेस्रो आँखा