• ट्रेण्डिङ्ग :
टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या

टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या


  • 2.4K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या

    बुटवल, ८ पुस । बुटवलमा सिलौटाले हानेर एक महिलाको हत्या भएको  छ ।

    images

    सोमबार बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने २६ वर्षिय सागर बिकले २२ वर्षिया श्रीमती अन्जना बिकको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको  छ।

    २ बजेको समयमा  सागरले अन्जनालाई विवादका क्रममा टाउकोमा सिलौटाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले  जानकारी दिनुभयो ।

    प्रहरीले सागरलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमाटम गर्नको लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे  अनुसन्धान सुरु भएको  पण्डितले बताउनु भएको हो ।


    तेस्रो आँखा