• ट्रेण्डिङ्ग :
माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा

माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा


  • 8.4K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० मा

    काठमाडौं, २१ फागुन। नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ। गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ।

    images

    अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए। एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ।

    आजको बैठकमा प्रचण्डले एमसीसीबारे पछि छलफल गर्ने बताएका थिए।


    तेस्रो आँखा