• ट्रेण्डिङ्ग :
एमसीसीका कारण माओवादीका पाँच नेताले पार्टी छाडे

एमसीसीका कारण माओवादीका पाँच नेताले पार्टी छाडे


  • 10.1K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    एमसीसीका कारण माओवादीका पाँच नेताले पार्टी छाडे

    काठमाडौं, २५ फागुन । माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन्।

    images

    एमसीसी पारितको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्ततस् पार्टी नै परित्याग गरेका हुन् । 

    अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र  वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन्।

    एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्ततस् सदनबाट पारित गराउन सहमति जनाएको थियो। व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ। 

    IMG-20220309-WA0000.jpg


    तेस्रो आँखा