• ट्रेण्डिङ्ग :
राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा


  • 3.6K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.6K Views

    राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

    भालुकाङ २९ पुस । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।

    images

    पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सुचना जारी गरि जानकारी गराएको छ ।

    पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार विदा दिएको पालिकाका अध्यक्ष प्रकाश विष्ट द्धारा जारी सुचनामा उल्लेख छ ।

    यसैबिच सो पर्वको अवसरमा माघ १ गते नेपाल सरकार र २ गते लुम्बिनी प्रदेश सरकार द्धारा प्रदेश भर सार्वजनिक बिदा दिएको छ ।

  • सम्बन्धित विषय:

  • # तुल बहादुर कवँर मगर

  • तेस्रो आँखा