• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी


  • 6.3K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

    काठमाडौं, २६ फागुन। नेपाली कांग्रेस सप्तरीको सभापतिमा डा.शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन्। संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन्। 

    images

    यादवले १ हजार ७० मत प्राप्त गरेका छन्। मंगलबार सम्पन्न मतदानको मत गणना बिहिबार बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन्।

    जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए। सभापति सहित ८५ पदका लागि मतदान भएको छ।उपसभापति सहित अन्य पदको मतदान अब शुरूहुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन। 

     


    तेस्रो आँखा