• ट्रेण्डिङ्ग :
अध्यक्ष प्रचण्ड भगवती चौधरीको घरमा

अध्यक्ष प्रचण्ड भगवती चौधरीको घरमा


  • 4.4K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.7K Views

    अध्यक्ष प्रचण्ड भगवती चौधरीको घरमा

    तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्ड दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा । सो क्रममा अध्यक्ष प्रचण्डसहित नेताहरुले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खानुभएको थियो । जनयुद्धकालमा चौधरीको यो परिवारले छ जना सदस्य गुमाएको थियो।

    images
    474593181_10231768818596743_8841461910338275589_n.jpg

    474113653_10231768817076705_7000017217842270376_n.jpg


    तेस्रो आँखा