• ट्रेण्डिङ्ग :
प्रेस चौतारी रोल्पाको अध्यक्षमा पुनः घर्तिमगर

प्रेस चौतारी रोल्पाको अध्यक्षमा पुनः घर्तिमगर


  • 7.6K
    SHARES
    • माघ २२, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 11.7K Views

    प्रेस चौतारी रोल्पाको अध्यक्षमा पुनः घर्तिमगर

    माघ २२ रोल्पा । प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाको अध्यक्षमा पुनः तिलक घर्तिमगर चयन हुनु भएको छ ।

    images

    सोमबार सदरमुकाम लिबाङमा सम्पन्न छैठौँ अधिवेशनबाट घर्तिमगर सहित नयाँ नेतृत्व चयन भएको हो ।

    जसको उपाध्यक्षमा मनोज घर्तिमगर र सपना डाँगी, सचिवमा अमृत वली, सहसचिवमा भुपेन्द्र घर्तिमगर र दिलबहादुर सार्की, कोषाध्यक्षमा टेकबहादुर घर्ति चयन हुनु भएको छ ।

    सदस्यमा किसन विक, कुशल पुन, चित्रबहादुर केसी, उमेश घर्तिमगर, मिना रोका र सृजना घर्तिमगर चयन हुनु भएको छ ।
    केन्द्रिय प्रतिनिधि सदस्यमा दाह्रासिङ डाँगी र कमला पुन र प्रदेश परिषद् सदस्यमा बिमलराज डाँगी चयन हुनु भएको हो।


    तेस्रो आँखा