• ट्रेण्डिङ्ग :
बोलेरो जिप दुर्घटनामा दुई जना घाइते

बोलेरो जिप दुर्घटनामा दुई जना घाइते


  • 1.9K
    SHARES
    • माघ २३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.0K Views

    बोलेरो जिप दुर्घटनामा दुई जना घाइते

    तानसेन, माघ २३ । पाल्पामा बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।   

    images

    कवाडी सामान बोकेर देउरालीदेखि तानसेनतर्फ गइरहेको जिप मोतीगैरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

    दुर्घटनामा परी जिप चालक कुशल न्यौपानेसहित दुई जना घाइते भएका छन् । उहाँहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा